प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी
डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गरेका छन्। योसँगै उनले यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी भएका हुन। कुल ५१ हजार दुई सय तीन मत...







