मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

नेपाल सरकारको उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रीमा दिपक खड्का नियुक्त

संखुवासभा जिल्लाबाट निर्वाचित प्रतिनिधि
सभा सदस्य एवम् नेपाली काँग्रेसका आ. केन्द्रिय सदस्य माननीय दिपक खड्का नेपाल सरकारको उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री नियुक्त भएका छन् ।

उर्जा जलस्रोत तथा सिचाइ मन्त्री दिपक खडकाले उर्जा को सम्वन्धित समस्या समधान गर्न कार्यदल बनाउने निर्णय गरेका छन्।

आज मन्त्रालयमा आफ्नो कार्यभार समाल्दै मन्त्री खड्‌काले मन्त्रालयको सहसचिव स्तरिय संयन्त्रको कार्यदल वनाउने निर्णय गरेका छन । उनले सरकारको विद्युत उत्पादन क्षमता बढाउदै लैजाने समेत बताएका छन् ।