नेपालमा सामाजिक सञ्जाल नियन्त्रणपछि भीपीएनको खोजी र प्रयोग बढ्यो
काठमाण्डौ – सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाललाई नियन्त्रणमा लिने घोषणा गरेपछि नेपालमा भीपीएन (Virtual Private Network) को प्रयोग र खोजी तीव्र रूपमा बढेको छ। इन्टरनेट ट्राफिक विश्लेषण गर्ने विज्ञहरूले पछिल्ला के...












