राप्रपामा अनुशासन तोड्ने आठ नेताविरुद्ध कारबाही प्रक्रिया सुरु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा थप आठ जना नेताविरुद्ध स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाएको छ। काठमाडौं र सुर्खेतमा भएका घटनालाई आधार बनाएर उनीहरूमाथि अनुशासन तोडे...











