नेपालमा दक्ष जनशक्त्ति उत्पादनका निमित्त सीपमुलक कार्यक्रम सन्चालनमा ल्याउदै : एनआरएन
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्गतको व्यवसायिक शिक्षा कमिटीले नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न सीपमुलुक कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघको बालुवाटारस्थित सचिवालयमा आइतबार (९ जुलाई २०२३) आयोजित पत्...










