रास्वपा सांसद र अर्थमन्त्रीको भनाभन, डा. स्वर्णिमको टिप्स, करको दरमा चर्चा
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा कसैको स्वार्थ अनुकुल करको दर हेरफेर गर्न नसकिने बताएका छन् । शनिबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री महतले कसैको व्यक्तिगत हितका लागि करको...












