भक्तपुर-१ मा भत्कियो नेमकिपाको गढ, रास्वपाका रन्जित विजयी
भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रन्जित विजयी हुनुभएको छ। अन्तिम मत परिणाम अनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै संसदको यात्रा तय गर्नुभएको हो। उहाँले नेप...













