आज छठ पर्वको मुख्य दिन: प्रधानमन्त्रीको शुभकामना
काठमाडौं– आज मंसिर ३ गते आइतवार अर्थात छठ पर्वको मुख्य दिन, सूर्यको आरधना, उपासना तथा पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा अहिले छठ पर्वको विशेष रौनक छ । छठ पर्वका लागि राजध...











