प्रधानमन्त्री ओलीको कारण बालबालिकाहरूले न्याय पाएनन्, बाल दिवसको शुभकामना दिन सकिन : मेयर बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण न्याय नपाएर बालबालिकाहरूले ज्यान गुमाउन परेकाले बाल दिवसको शुभकामना दिन नसकेको बताएका छन्। सामाजिक सञ्जालमा लेख...





