मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

प्रधानमन्त्री ओलीको कारण बालबालिकाहरूले न्याय पाएनन्, बाल दिवसको शुभकामना दिन सकिन : मेयर बालेन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण न्याय नपाएर बालबालिकाहरूले ज्यान गुमाउन परेकाले बाल दिवसको शुभकामना दिन नसकेको बताएका छन्। 

 

सामाजिक सञ्जालमा लेखेकाे स्टाटस

balen status

पीडित बालिकाहरुले प्रम( खडग प्रसाद ओली ) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको सुभकामना दिन सकिन ,सो सुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।