हिमालयन लाइफ इन्स्योरेन्सको सवा लाख कित्ता संस्थापक सेयर बिक्रीमा
१ पुस, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक समूहको करिब सवा लाख कित्ता सेयर लिलामी बिक्री खुलेको छ । १ लाख २४ हजार ८३३ कित्ता संस्थापक सेयर गणेश प्रोपर्टिज एण्ड इन्भेस्टमेन्ट कम्पनीले बेच्न लागेको हो । न्यू...











