प्रकाशमानलाई कांग्रेस सांसदको सुझाव– सहरी विकास मन्त्रालयको नाम फेर्नुहोस्
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले सहरी विकास मन्त्रालयको नाम फेरेर ग्रामीण उत्थान तथा सहरी विकास मन्त्रालय राख्न सुझाव दिएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा उनले कार्यवाहक प्रधान...



