मानव कोशिका मानचित्र परियोजना के हो ? किन आवश्यक छ ?
मानव सभ्यताको सुरुवातदेखि नै दुनियाँलाई बुझ्नका लागि नक्सा बनाउने चलन थियो । नदी तथा पहाडदेखि ब्रम्हाण्डसम्मका सटीक तस्वीर उतार्नका लागि वैज्ञानिकहरुले नक्सा बनाउने गर्दथे । तर, पछिल्ला केही दशकदेखि वैज्ञानिकहरुले मान...












