चासो अनलाइन न्यूज पोर्टल नयाँ डिजाइनमा सार्वजनिक, माननीय डा. अर्जुन कार्कीद्वारा उद्घाटन
काठमाडौं। नेपाली डिजिटल पत्रकारिताको क्षेत्रमा सक्रिय समाचार पोर्टल चासो अनलाइन नयाँ डिजाइन तथा परिमार्जित स्वरूपमा सार्वजनिक भएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच माननीय डा. अर्जुन कार्कीले चासो अनलाइनको नयाँ वेबसाइट उद्घाटन गर्नुभएको हो।
पाठकलाई समाचार तथा सूचना अझ सहज, आकर्षक र व्यवस्थित रूपमा उपलब्ध गराउने उद्देश्यले पोर्टललाई आधुनिक, प्रविधिमैत्री तथा मोबाइलमैत्री स्वरूपमा प्रस्तुत गरिएको छ।
डिजिटल माध्यममा उल्लेखनीय उपस्थिति बनाएको चासो अनलाइनको फेसबुक पेजमा २ लाख ६५ हजार फलोअर्स रहेका छन्। त्यस्तै, यसको युट्युब च्यानल ‘चासो टिभी’ मा २८ हजार ६ सय सब्सक्राइबर रहेका छन् भने हालसम्म करिब २ हजार १ सय भिडियो प्रकाशित भएका छन्।
राजनीति, अर्थतन्त्र, समाज, शिक्षा, सूचना प्रविधि तथा समसामयिक विषयवस्तु समेट्दै आएको चासो अनलाइनले नयाँ स्वरूपसँगै डिजिटल पत्रकारितालाई थप प्रभावकारी, विश्वसनीय र पाठकमैत्री बनाउने लक्ष्य राखेको छ।
डिजिटल प्लेटफर्महरू:
वेबसाइट: https://chaasoonline.com/
फेसबुक: https://www.facebook.com/Chaasoonline
युट्युब: https://www.youtube.com/@chaasoTv