चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा वर्षा र हिमपात, शनिबारदेखि मौसममा सुधार हुने
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिएको छ। यसको प्रभावसँगै देशका विभिन्न स्थानमा वर्षा, हिमपात र चिसो बढेको छ। बिहीबार रातिदेखि सुरु भएको वर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न...









