विदेशी अन्तरिक्ष यात्रीसहित चीनद्वारा ‘शेन्झाउ–२४’ सफलतापूर्वक प्रक्षेपण
बेइजिङ । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै तीन सदस्यीय चालकदलसहितको ‘शेन्झाउ–२४’ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ । बुधबार उत्तरपश्चिमी चीनको जियुक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट...












