विद्यालयमा आगलागी २० जनाको मृत्यु
दक्षिण अमेरिकी राष्ट्र गुयानाको एक विद्यालयमा आगलागीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ । मध्य गुयानास्थित महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा अन्य केही घाइते भएका छन् । ‘यो ठूलो विपत्ति हो । यो दर्दनाक छ,&...


.jpg)










