मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
काठमाडौं : मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बुधबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको हो। बैठकमा नियमित काम कारबाहीका विषयमा केन्द्रित रहेर छलफल जारी रहेको बालुवाटार स्रोतले...












