यु. डब्लु. एस. नेपाल र मकालु गाउँपालिका संखुवासभाको सहकार्यमा शिक्षक क्षमता अभिवृद्दि तालिम सम्पन्न:
संखुवासभा- मकालु गाउँपालिका र यु.डब्लु.एस् नेपाल संखुवासभाको सहकार्यमा मकालु गाउँपालिकामा २ दिने शिक्षकको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । मकालु गाउँपालिका वडा नं. ९ को तालिम हलमा पौष १८ र १९ गते संचालित तालिममा म...









