मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

एस.एस. हस्पिटालिटी सोलुसनका प्रवन्ध निर्देशक अधिकारी

एस.एस. हस्पिटालिटी सोलुसनका प्रवन्ध निर्देशक अधिकारी "SAARC YOUTH LEADER AWARD 2022"   बाट सम्मानित:

काठमाडौ एस.एस. हस्पिटालिटी सोलुशनका  प्रवन्ध निर्देशक तथा हस्पिलिटी क्षेत्रमा सक्रिय युवा व्यवसायी नरेन्द्र प्रसाद अधिकारी सम्मानित भएका छन्

काठमाडौमा शनिबार GLOBAL YOUTH PARLIAMENT ले १५ १६ डिसेम्बरमा  सम्मेलनको  आयोजना गरेको हो।  3rd SAARC YOUTH LEADER AWARD 2022 बाट पुरस्कृत गरेको हो भने युवा नेतृत्व, शान्ति, अहिंसा, नवप्रवर्तन, सामाजिक न्याय, सशक्तिकरण, मानव अधिकार, उद्यमशीलता, पर्यटन लोकतन्त्रको क्षेत्रमा उत्कृष्ट योगदान , लाई कदर गरी GLOBAL YOUTH PARLIAMENT द्वारा सम्मान प्रदान गरिएको थियो

 

उक्त कार्यक्रममा सार्क राष्ट्र नेपाल, भारत , पाकिस्तान , बङलादेशका प्रतिनिधिहरुको सहभागीता रहेको थियो , विगत केही वर्षदेखि GLOBAL YOUTH PARLIAMENT ले विभिन्न क्षेत्रका गतिशील व्यक्तित्वलाई पुरस्कारले सम्मान गर्दै आएको

समारोहमा प्रमुख अतिथि नेपाल युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भव्य समारोहका बीच अधिकारीलाई सम्मान गर्नु भएको हो।

विगत लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल अधिकारी पर्यटन व्यवसायका साथै सामाजिक विकास सेवामा समेत पनि उत्तिकै सक्रिय छन्

सम्मानित भए पछि अधिकारीले खुसि ब्यक्त गर्दै आफुलाई योग्य सम्झेर सम्मान गरेकोमा GLOBAL YOUTH PARLIAMENT  का अध्यक्ष दिवाकर अर्याललाई धन्यबाद दिदै हस्पिटालिटी तथा सामाजिक क्षेत्रमा  अझै क्रियाशील हुन काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनु भएको हो