शुक्रबार दिउँसो देशका चारवटा प्रदेशमा वर्षा हुने
काठमाडौं : शुक्रबार दिउँसो देशका चारवटा प्रदेशमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रह...










