समाजसेवी पशुपति गुरुङद्धारा रु १५ लाखको अक्षयकोष स्थापना
काठमाडौँ । संस्कार समाज नेपालकी अध्यक्ष एवम् समाजसेवी पशुपति गुरुङले रु १५ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । अध्यक्ष गुरुङले आफ्नो स्वर्गीय आमा चिसकुमारी गुरुङको नाममा रु पाँच लाख, सासुआमा स्व् शिरक...










