कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पको टोकाइबाट ज्यान गयो
काठमाण्डौ – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईँ (आउजी) को सर्पले डसेर ज्यान गएको छ । महिनावारी भएको समयमा घरको आँगनमै रहेको छाउगोठमा सुत्न गएका बेला उहाँलाई गएराति १२ बजेको समयमा...


