पूर्व गृहमन्त्री खाणको मोबाइल कसरी भयो रित्तो !
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको मोबाइल परीक्षण रिपोर्ट आउँदा रित्तो भेटिएको छ। वैशाख २७ गते काठमाडौं मैंजुबहाल स्थित घरैबाट पक्राउ परेका खाणलाई काठमाडौं प्रहरी परिस...













