काठमाण्डौसँग जोडिएका मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ : अराजक गतिविधिमा संलग्न भएमा कारबाही गर्ने चेतावनी
काठमाण्डौ – काठमाण्डौसँग जोडिएका मुख्य नाकामा सुरक्षा निकायले जाँचमा कडाइ गर्न थालेका छन् । भोलि एकै दिन दुई समूहबाट हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको हो । ट्राफि...











