जेन–जी आन्दोलनपछि बागमती प्रदेश सभामुख पाठकको राजीनामा
मकवानपुर – बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन्। उहाँले उक्त राजीनामा उपसभामुखलाई पेश गर्नुभएको हो। पाठकले भदौ २३ गते ‘जेन–जी’ समूहद्वारा आयोजित भ्रष्टाचारवि...







