हिल्सा–सिमिकोट सडक स्तरोन्नति गर्न करिब २ अर्बको ठेक्का स्वीकृत
काठमाडौं । कर्णाली करिडोरअन्तर्गत हुम्लाको हिल्सा–सिमिकोट सडक खण्ड स्तरोन्नति तथा कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ। ३९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि करिब २ अर्ब रुपैयाँ लागतको तीनवर्षे ठेक्का स्वीकृत भएको हो।उ...










