दिल्लीमा राजनीतिक तनावः राहुल–प्रियंका हिरासतमा, अखिलेशले प्रहरी ब्यारेकेड तोडे
अगष्ट ११, २०२५ मा दिल्लीमा विपक्षी दलका नेताहरूले निर्वाचन आयोगको कार्यालयसम्म विरोध मार्च गरेका थिए। यस विरोध कार्यक्रममा कांग्रेसका राहुल गांधी, प्रियंका गांधी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, कांग्रेस अध्यक्ष म...







