गुल्मीमा अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा, रिडी–वामीटक्सार सडक अझै बन्द
पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर फेरि सञ्चालनमा आएको छ। कालीगण्डकी गाउँपालिका–२, राक्सेमा आज बिहान सडक माथिबाट पहिरो खसेपछि करिडोर पूर्णरूपमा अवरुद्ध भएको थियो। सडक निर्माण कम्पनी र गाउँपालिकाको सहयोग...

