मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

हस्पिटालिटी म्यानेजमेन्टको निम्ति आकर्षक गन्तव्य - एनटिपी अफयर्स कलेज डिल्लिबजार

काठमाडौं ।  डिल्लिबजार स्थित  एनटिपी टुरिजम अफयर्स  कलेज, झण्डै एक दशकदेखि सञ्चालनमा रहेको यस कलेजका शैक्षिक कार्यक्रमहरु थाईल्याण्डको श्रीपातुम विश्व–विद्यालयसंगको सम्बन्धन तथा नेपाल सरकारको शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त गरी त्रिविबाट सम्बन्धित बिषयमा समकक्षताको मान्यता प्राप्त गरेको छ ।

काठमाडौंको डिल्लीबजार स्थीत सञ्चालनमा रहेको यस एनटिपी टुरिजम अफयर्स  कलेज अन्तर्गत ±2(HOTEL MANAGEMENT, MANAGEMENT, HUMANITIES, LAW), BHM (BACHELORS IN HOTEL MANAGEMENT),डिप्लोमा अन्तर्गत  (DIPLOMA IN HOSPITALITY MANAGEMENT, DIPLOMA IN FOOD PROCESSING, DIPLOMA IN CARE GIVER), BBA - HM, MBA साथै  शर्ट स्किल्स कोर्सहरु अन्तर्गत (HOUSEKEEPING, WAITRE-WAITRESS, BARISTA, BAR TENDER, COOK, FRONT OFFICE, KITCHEN STEWARD) अन्तर्राष्ट्रिय स्तरका कक्षा तथा तालिमहरु सञ्चालन गर्दै आएको छ ।

दक्ष तथा अनुभवी शिक्षकहरुबाट पठन पाठन गराउनु का साथै यस कलेजमा शर्ट स्किल्स कोर्सहरु अन्तर्गत कमर्सियल कुकरी,बेकरी ,पिज्जा मेकिङ,कफी मेकिङ,(बारिस्टा ट्रेनिङ) हाउस किपीङ, केयर गिवर, फ्रण्ट अफिस, फुड एण्ड वेभरेज सर्भिस साथै  हस्पिटालिटी म्यान्जेमेण्टको अध्यापन सँगै दक्ष जनसक्ती उत्पादन गर्दै आएको यस एन टि पि टुरिज्म अफेयर्स कलेजका प्रिन्सिपल सुभाश जोशीले बताए ।

यस कलेजले विद्यार्थीहरूलाई चीन, मलेसिया, माल्दिभ्स, मौरिसस, दुबई, थाइल्याण्ड, ल्याटिन अमेरिका र अन्य देशहरूमा इन्टर्नशिपका लागि विभिन्न विश्व–स्तरीय होटलहरूमा अवसर प्रदान गर्दै आईरहेको छ । ।

कलेजले नेपालमा नै पहिलो पटक स्ट्राटेजिक मार्केटिंग बिषयमा स्नाकोत्तर तहको व्यापार व्यवस्थापन (MBA) शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । उच्च शिक्षामा यस्तो किसीमको बिशिष्टकृत अध्ययन अध्यापनले बिभिन्न शैक्षिक तथा सामाजिक पृष्टभुमीबाट बिबिध बस्तु तथा सामाग्रीहरुको बजार तथा बिक्री पेशामा संलग्न पेशाकर्मीहरुको क्षमता अभिबृद्धि हुनुका साथै पेशालाई नै व्यवसायिक र मयार्दित बनाउन मद्दत पुग्ने कलेजका अध्यक्ष दिनेशकुमार कण्ठले बताए ।

NTP TOURISM AFFAIRS COLLEGE

Dillibazar,College Kathmandu

o1-4442098,4442722

@infontpcollege.edu.np