मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

उपनिर्वाचन मतगणना अपडेट रवि लामिछानेको अग्रता कायमै, कति पाए मत?

चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता बढाएका छन्। 

पछिल्लो ६० हजार ६ सय ७३ मत गणना हुँदा लामिछानेले ४३ हजार १ सय १ मत पाएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ७ हजार ९ सय ५२ मत पाएका छन्।  नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७ सय ८७  मत पाएका छन् ।