मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संसदबाट विश्वासको मत मागेका छन् । चैत २५ गते नियुक्त भएका उनलाई सर्वोच्चको आदेशले वैधता दिएपछि आइतबार विश्वासको मत लिन लागेका हुन् ।

उनले सरकारले गरेका काम र आगामी कार्यदिशाबारे वक्तव्य दिएका छन् । अहिले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल जारी छ ।