मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

म्यानेजमेन्ट सफ्टवेयरमा क्रसवोभर नेपालको बढ्दो लोकप्रियता

 

क्रस ओभर  नेपाल २००६ मा स्थापित एक विश्वशनिय सफ्टवेयर कम्पनी हो, ग्राहकको सन्तुष्टी लाई बिशेष ध्यानमा राखी उक्त सफ्टवेयर सन्चालन गरिएको छ।

हाल क्रसवोभर नेपालले
होटल एन्ड रिसोर्ट  म्यानेजमेन्ट सफ्टवेयर  
रेस्टुरेन्ट म्यानेजमेन्ट सफ्टवेयर
अकाउन्ट एन्ड इन्वेन्टरी म्यानेजमेन्ट सफ्टवेयर
स्कुल म्यानेजमेन्ट सफ्टवेयर
कलेज म्यानेजमेन्ट सफ्टवेयर  
हस्पिटल म्यानेजमेन्ट सफ्टवेयर उत्पादनलाई बजार व्यावस्थापन गर्दै सेवा दिईरहेको छ।
 उक्त यस कम्पनिले अत्याधुनिक प्रबिधी, उत्कृष्ट डिजाइन र प्रयोगकर्ता मैत्री इन्टरफेस प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
 
क्रसओवर नेपालले स-साना क्याफे देखी रेस्टुराँ, होटल, रिसोर्टका लागि होटेल म्यानेजमेन्ट सिस्टम र रेस्टुराँ म्यानेजमेन्ट सिस्टम सन्चालन गर्नुका साथै ई कमर्श सँग सम्बन्धित सबै खाले ब्यापार ब्यवसायीलाई इन्वेन्टरी, अकाउन्ट, देखी सबै डिपार्टमेन्ट रिपोर्ट हरुलाई प्रबिधी मार्फत सेवा दिँदै आईरहेको छ ।      

क्रसओभर नेपाल विश्वभरका धेरै कम्पनीहरूको आउटसोर्सिङ रोजाइ भएको  र उच्च दक्ष टोलीले प्राविधिक रूपमा डिजाइन गरि  दीर्घकालीनरुपमा  गुणस्तरिय सेवा उपलब्ध गराउदै आएको छ ।
क्रसओभर नेपाल विश्वभरका ग्राहकहरूलाई सन्तुष्ट पार्न सधैं प्रतिबद्ध रहेको  कम्पनिका  सन्चालक उत्तम श्रेष्ठले बताएका छन् ।