काठमाडौंको मुटुमा रहेको बौद्व 1 न. गेट स्थित होटल भृकुटीतारा (HOTEL BHRIKUTI TARA) पर्यटकको आकर्षक गन्तब्य र अतिथिको रोजाइमा पर्दै गएको छ।
होटल भृकुटी ताराले अतिथि देवो भव: भन्ने भनाइलाई अनुसरण गर्दै अतिथिहरुको आवश्यकता अनुसारको सेवा र HOME AWAY HOME को जस्तै न्यानो स्वागत गर्ने वातावरण प्रदान गर्दै आइरहेको छ ।
अतिथीको सन्तुष्टिलाई ध्यानमा राख्दै दक्ष तथा अनुभवि सेफहरु द्वारा गुणस्तरिय खानाहरु पस्कनुका साथै अतिथी सत्कारलाइ बिशेष ध्यानमा राख्दै चाहाना अनुरुपका खानाहरु पस्किन्छ साथै यहा Mini Bar, Live Music Performance लगायत इनडोर डाइनिङ् हल, बार र रेस्टुरेन्ट सुबिधाहरु उपलब्ध छन् ।
होटल भृकुटीतारामा हाल १५ रूम (15 Room) संचालनमा रहेको छ जहा , ANTIQUE COLLECTION हरु रहेका छन् जसमा Orginal Thanka Painting ,Traditional Hand Painted ,Buddha Thanka जस्ता सङ्ग्रहहरुले बसाइलाई अझ रमिणय र आनन्दमय बनाउनुका साथै यहा Superior Deluxe, Superior Twin Deluxe ,Luxurious Suite का साथै Self - Catering Apartment , One Bedroom Apartment को सुविधा सहित आतिथिको सुविधा र स्वास्थ्यलाई ध्यानमा राख्दै उच्च गुणस्तरको ROOM AMENETIES हरू समेत उपलव्ध रहेको छ ।
यहाको मुख्य आकर्षकका रुपमा रहेको THE ROOFTOP OASIS BAR मा बसेर आफु र आफ्नाहरु सग आफुले चाहेअनुरुपका स्वादिष्ट परिकारको आनन्द लिदै यहाबाट काठमाडौं, भक्तपुर र ललितपुरका मनोरम दृ्श्यको अवलोकन गर्दै शुन्दर बौद्वनाथको आनन्द लिन सकिन्छ ।
होटल भृकुटीताराको मुख्य उदेश्य अतिथिलाई गुणस्तरिय आतिथ्य सेवा प्रदान गर्नु हो, चाहे शान्तिपूर्ण गेटवे होस् वा शहरको रोमाञ्चक अनुभव ।
पशुपतिनाथको दर्शन, DOMESTIC OR INTERNATIONAL AIRPORT का साथै नजिकैका आकर्षणहरूमा सजिलो पहुँचको साथ, होटल भृकुटीताराले तपाईंको बसाइ वास्तवमै अविस्मरणीय पार्ने होटलका सन्चालक रोनित राईले बताउनु भयो ।