भैरहवा इन्टरनेशनल एयरपोर्ट बाट १५ किलोमिटर , नेपाल-भारत सीमानाबाट १२ किलोमिटर र बुद्धको जन्मस्थल लुम्बिनीबाट १२ किलोमिटरको दुरीमा सुविधा सम्पन्न हिडन प्यालेस होटल अवस्थित रहेको छ ।

भैरहवाको भलुवारी अवस्थित हिडेन प्यालेस होटल आन्तरिक तथा बाह पर्यटकको प्रमुख रोजाई बन्दै गईरहेको छ । यहाँको प्राकृतिक सौन्दर्य , शान्तवातावरण, मनमोहक द्रीश्यले पर्यटकलाई मनमोहित पार्दछ।
भैरहवा विमानस्थलबाट १५ किलोमिटर, नेपाल–भारत सीमानाबाट १२ किलोमिटर र लुम्बिनीबाट २२ किलोमिटरको दूरीमा हिडेन प्यालेस होटल अवस्थित छ। आन्तरिक तथा बाह पर्यटकको प्रमुख रोजाईमा परेको छ । यहाँको प्राकृतिक सौन्दर्य , शान्तवातावरण, मनमोहक द्रीश्यले पर्यटकलाई मनमोहित पार्दछ।

हिडेन प्यालेस होटल होटलमा आउने पर्यटक हरुले रमणिय बुद्धको जन्मस्थान लुम्बिनी, काली गण्डकी र रानी महल जस्ता एतिहासिक पर्यटकिय गन्त्वयहरुलाई नजिकबाट नियल्दै आनन्द लिन सकिन्छ।

ग्राहकको सन्तुष्टिलाई ध्यानमा राख्दै दक्ष तथा अनुभवि सेफहरु द्वारा गुणस्तरिय खानाहरु पस्कनुका साथै कस्टमर सर्भिसलाई बिशेष ध्यानमा राख्दै यहाँ स्थानीय माछाको परिकार, लोकल कुखुरा, माछा बदेलका परिकारहरु ग्रहकका चाहाना अनुरुप तयार पारिन्छ भने रात्रीकालिन समयमा CAMP FIRE ,LIVE BBQ,LIVE MUSIC, गर्दै जहा डाइनिङ् हल , अत्यन्तै आनन्ददायी ROOF TOP RESTAURANT AND LOUNGE , INDOOR RESTAURANT AND BAR , OUT DOOR CAFE AND BAKERY PASAL,SWIMMING POOL, CORPORATE MEETING HALL, र ५०० भन्दा बढी क्षमता भएको BANQUET HALL सहितका सुबिधाहरु उपलब्ध छन् ।

अतिथी सत्कारका निमित्त JUNIOR SUIT ROOM र DELUXE ROOM गरी जम्मा ३४ रूमहरु रहेका छन् जसमा FLL AC, COFFEE AND TEA MAKING FACILITIES, SAFE DEPOSIT LOCKER, MINI FRIDGE र अन्य AMENETIES सहित 24 घण्टा FRONT OFFICE सेवा प्रदान गर्दै आईरहेको उक्त होटलमा हाल 3 दर्जन भन्दा बढीले रोजगारी पाएको उक्त होटलका प्रबन्ध निर्देशक भुवन खनालले जानकारी दिएका हुन ।
