मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

जेनजीलाई संयमित हुन मेयर बालेनको आग्रह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उग्र प्रदर्शनमा उत्रिएका ‘जेनजी’ युवाहरूलाई संयमित हुन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले भनेका छन्, “तपाईं–हामी अब संयमित हुनु जरुरी छ। अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ, त्यसैले तयार रहनुहोला।”

हालैका दिनमा सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध देशभरि भइरहेका प्रदर्शन हिंसात्मक बन्दै गएको सन्दर्भमा मेयर शाहले यस्तो सन्देश दिँदै नयाँ पुस्तालाई धैर्यतापूर्वक नेतृत्वका लागि तयार रहन