दाङको घोराही उपमहानगरपालिका– १९ कोइला खानी नजिक बिग्रिएको शहीद मार्ग सडक अन्तर्गत घोराही होलेरी सडक खण्ड । कालोपत्रे गरेको सडक जीर्ण हुँदा यात्रु तथा सवारीसाधनले सास्ती खेपिरहेका छन् । तस्वीर : कुलदीप न्यौपाने/रासस