नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंङ्ग संघले आफ्ना जिल्ला तथा प्रदेश संघ हरुको गठन तथा पुनर्गठन प्रक्रियालाई तिब्रताका साथ् गठन गरिरहेको छ, यसै क्रममा रसुवा जिल्ला स्केटिङ्ग तथा स्केटबोर्डिंङ्ग संघ गठन गरियको छ, रसुवा जिल्ला स्केटिङ्ग तथा स्केटबोर्डिंङ्ग संघ ७ सदस्सिय कार्यसमितिमा अध्यक्ष्य प्रकाश श्रेष्ठ, सचिबमा यो सिङ्गि घिसिंग कोषाध्यक्ष्यमा हिरा लामा तथा सदस्यहरुमा क्रमश: फुर्बा तितुंग, सुशील संग्रौला, निराजन श्रेष्ठ तथा बिष्णु लामा रहेका
छन्, नबगठित कार्यसमितिलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष्य सुजन न्यौपाने ले बधाई तथा सुभकामना ब्यक्त गरेका थिय, त्येस्तै नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंङ्ग संघले पनि नबगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको सुभकामना ब्यक्त गरेको छ। नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंङ्ग संघले खेलकुद परिषदको प्रादेशिक संरचना अनुसार सबै प्रदेश हरुमा आफ्ना जिल्ला तथा प्रादेशिक संरचनाहरु गठन गरिरहेको छ
